जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • किशोर थापा त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्त

किशोर थापा त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त भएका छन्।

सरकारले नेपाल सरकारका पूर्व सचिव समेत रहेका पूर्वाधारविज्ञ थापालाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको हो।

145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका