जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कुमारी बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

कुमारी बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

कुमारी बैंकको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तथा प्रस्तावित नगद लाभांश १२.५ प्रतिशत नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने कुमारी बैंक दोस्रो बैंक हो ।

आफ्ना देशव्यापी १९८ शाखा संजाल, १९५ एटिएम, ५४ शाखारहित बन्किंग इकाई तथा ३४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वितिय सेवा सुविधा दिदै आएको कुमारी बैंकले आगामी दिनमा पनि झन् प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबदता जनाएको छ।

4110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका