जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • महानगरले भन्यो : ३० दिनभित्र व्यवसाय दर्ता नगरे बन्द गर्छौं

महानगरले भन्यो : ३० दिनभित्र व्यवसाय दर्ता नगरे बन्द गर्छौं

काठमाडाैं महानगरपालिकाले सबै व्यवसायीहरुलाई ३० दिनभित्र आफ्नाे व्यवसाय दर्ता गर्न आदेश दिएकाे छ ।

महानगरले मंगलबार एक विज्ञप्ति जारी गर्दै ३० गतेभित्र व्यवसाय दर्ता गर्ने निर्देशन दिएकाे हाे ।महानगरले ताेकिएकाे समयमा व्यवसाय दर्ता नगरे बन्द गर्ने चेतावनी दिएकाे छ ।

‘महानगरपालिकाको अनुगमनको क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिनेछ,’ विज्ञप्तिमा भनिएकाे छ

4245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका