जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको कर्जा ब्याजदर इतिहासमै महंगोः सबैभन्दा बढि विओकेको १८.२८ प्रतिशत सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको १२.८६ प्रतिशत

वाणिज्य बैंकहरुको कर्जा ब्याजदर इतिहासमै महंगोः सबैभन्दा बढि विओकेको १८.२८ प्रतिशत सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको १२.८६ प्रतिशत

कुनै बेला नेपालका सहकारी संस्थाहरुले लिने गरेको चर्को कर्जा ब्याजदर अहिले नेपालका २६ वाणिज्य बैंकहरुले लिँदै छन् भन्दा फरक पर्दैन । नेपालका बैंकहरुले कात्तिक महिनामा व्यक्तिगत निक्षेप तर्फ १२.१३ प्रतिशत, संस्थागत मुद्दतीमा १०.१३ प्रतिशत, रेमिटेन्स् मुद्दती निक्षेपमा १५.१३ प्रतिशत डिपोजिटको ब्याज दिएसंगै कर्जाको ब्याजदर १८.२८ प्रतिशत पुगेको छ । भन्दा अब फरक पर्दैन । वाणिज्य बैंकहरुको आधार दर बढेसंगै बैंकहरुको कर्जा ब्याजदर बढेको देखिन्छ । कात्तिक महिनामा सबैभन्दा बढि कर्जा ब्याजदर ग्लोबल आईएमई बैंकसगको मर्जरको सम्झौता गरेको बैंक अफ काठमाण्डूको १८.२८ प्रतिशत छ भने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा कम १२.८६ प्रतिशत छ भन्दा फरक पर्दैन । भनिन्छ वाणिज्य बैंकहरुको कर्जा व्याजदर बढेसंगै नयाँ र पुराना दुबै कर्जाका ग्राहकहरुको कर्जा ब्याजदर बढ्ने देखिन्छ । यसले वाणिज्य बैंकहरुको खराब कर्जा ह्वातै बढ्ने पक्का पक्की जस्तै छ भन्दा फरक पर्दैन ।
एकातिर बैंक भित्र तरलता अभाव अर्को तीर एलसी बन्दले देशकै अर्थतन्त्र कर्ता जाने हो त्यो भन्न सक्ने अवस्था नै छैन । अर्थतन्त्रको जिम्मा लिएका मुलुकका अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी बीचको इगो बढ्दै गएको छ । अर्थमन्त्रीले राष्ट्र बैंक माथी पटक÷पटक हस्तक्षेप गर्दै आएका छन् भने गर्भनर अधिकारी मौन बस्दै आएका छन् । यसको असर अर्थतन्त्रमा परेको विज्ञहरुको तर्क छ ।

बैंकहरुले कात्तिकका लागि प्रकाशित गरेको नयाँ ब्याजदरमा एभरेष्ट बैंकको आधारदर ९.२५, स्टयान्डर्ड चार्टर्ड बैंकको ८.४५, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.१३, कृषि विकास बैंकको ९.२७, राष्ट्रिय वाणिज्य बैंकको ७.८६, सिद्धार्थ बैंकको ९.८५, नेपाल बैंकको ८.९१, प्रभु बैंकको ९.६२ र नबिल बैंकको आधारदर ८.७७ प्रतिशत रहेको भेटिएको छ । बाँकी बैंकको आधारदर औषतभन्दा निकै बढी रहेको छ । सबैभन्दा बढी आधारदर सिभिल बैंकको रहेको छ । बैंकको आधारदर ११.१५ प्रतिशत रहेको छ ।

बैंकहरुले व्याज बढाउने भएसँगै कात्तिकमा कर्जा लिने ऋणीले सवा १८.२८ प्रतिशत कर्जा ब्याज तिनुपर्ने भएको देखिन्छ । बैंकहरुले प्रकाशित गरेको कर्जाको नयाँ ब्याजदरअनुसार कात्तिकमा बढेर १८.२८ प्रतिशतसम्म पुगेको छ । अहिले वाणिज्य बैंकहरुको औषत आधारदर ९.९२ प्रतिशत रहेको छ । औषतभन्दा कम आधारदर हुनेमा १० वटा बैंक रहेका छन् । बाँकी बैंकको आधारदर औषतभन्दा बढी रहेको भेटिएको छ । बैंकहरुले कात्तिकका लागि प्रकाशित गरेको नयाँ ब्याजदरमा एभरेष्ट बैंकको आधारदर ९.२५, स्टयान्डर्ड चार्टर्ड बैंकको ८.४५, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.१३, कृषि विकास बैंकको ९.२७, राष्ट्रिय वाणिज्य बैंकको ७.८६, सिद्धार्थ बैंकको ९.८५, नेपाल बैंकको ८.९१, प्रभु बैंकको ९.६२ र नबिल बैंकको आधारदर ८.७७ प्रतिशत रहेको भेटिएको छ । बाँकी बैंकको आधारदर औषतभन्दा निकै बढी रहेको छ । सबैभन्दा बढी आधारदर सिभिल बैंकको रहेको छ । बैंकको आधारदर ११.१५ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । सिभिलबाट कर्जा लिँदा अधिकतम १८.१५ प्रतिशत ब्याज लाग्ने छ । यस्तै बैंक अफ काठमाण्डूको आधारदर १०.२८ प्रतिशत रहेको छ । कर्जा लिँदा आधारदरमा ८ प्रतिशत थपेर १८.२८ प्रतिशत ब्याज तिर्नुपर्ने छ । सबैभन्दा कम ब्याज सरकारी स्वामित्व रहेका बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिँदा अधिकतम १२.८६ प्रतिशत ब्याज लाग्ने छ । बैंकको आधारदर ७.८६ प्रतिशत रहेको छ । त्यसमा ५ प्रतिशत प्रिमियम थपिने गरिएको छ भन्दा फरक पर्दैन ।

एनआईसी एशिया बैंकबाट कर्जा लिँदा १६.८३ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.३३ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६.५ प्रतिशतसम्म प्रिमियम थपिने देखिन्छ । नेपाल एसबीआई बैंकबाट कर्जा लिँदा अधिकतम १६.०६ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०६ प्रतिशत रहेको छ । आधारदरमा ६ प्रतिशत प्रिमियम थपिने छ । एनसीसी बैंकबाट कर्जा लिँदा १७.५२ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.५२ प्रतिशत रहेको छ भने त्यसमा ७ प्रतिशत प्रिमियम थपिने देखिन्छ भन्दा फरक पर्दैन ।

बैंकले प्रकाशित गरेको कर्जाको नयाँ ब्याजदर अनुसार कृषि विकास बैंकबाट कर्जा लिँदा १४.२७ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकको आधारदर ९.२७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ५ प्रतिशत प्रिमियम थपिने छ । नेपाल बैंकबाट कर्जा लिँदा १४.४१ प्रतिशत ब्याज लाग्ने छ । बैंकको आधारदर ८.९१ प्रतिशत रहेको छ । त्यसमा ५.५ प्रतिशत प्रिमियम थपिने गरेको देखिन्छ । एभरेष्ट बैंकबाट कर्जा लिदाँ अधिकतम १६.२५ प्रतिशकत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.२५ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिने छ । यस्तै एनआईसी एशिया बैंकबाट कर्जा लिँदा १६.८३ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.३३ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६.५ प्रतिशतसम्म प्रिमियम थपिने देखिन्छ । नेपाल एसबीआई बैंकबाट कर्जा लिँदा अधिकतम १६.०६ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०६ प्रतिशत रहेको छ । आधारदरमा ६ प्रतिशत प्रिमियम थपिने छ । एनसीसी बैंकबाट कर्जा लिँदा १७.५२ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.५२ प्रतिशत रहेको छ भने त्यसमा ७ प्रतिशत प्रिमियम थपिने देखिन्छ भन्दा फरक पर्दैन । कुमारी बैंकबाट कर्जा लिँदा १७.३७ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.८७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६.५ प्रतिशत प्रिमिमय थपिने छ । यस्तै माछापुच्छ्रे बैंकबाट कर्जा लिँदा अधिकतम १७.८७ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.३६ प्रतिशत रहेको छ । त्यसमा ७.५ प्रतिशत प्रिमियम थपिने छ ।

सनराइज बैंकबाट कर्जा लिँदा १७.८१ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.८१ प्रतिशत रहेको छ । कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकको आधारदर ९.१३ प्रतिशत रहेकोछ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपसहित सहित १६.१३ प्रतिशत ब्याज लाग्ने देखिन्छ । यस्तै सेन्चुरी बैंकबाट कर्जा लिँदा १७.७५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.७५ प्रतिशत रहेको छ । आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ । सिटिजन्स बैंकबाट कर्जा लिँदा १६.५५ प्रतिशत ब्याज लाग्नेछ ।

हिमालयन बैंकबाट कर्जा लिँदा १५.८८ प्रतिशत ब्याज लाग्नेछ । जसको आधारदर ९.८८ प्रतिशत रहेको छ भने त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।स्टयान्डर्ड चार्टर्ड बैंकबाट कर्जा लिँदा १५.९५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ८.४५ प्रतिशत रहेको छ । त्यसमा ७.५ प्रतिशत प्रिमियम थपिने देखिन्छ । सनराइज बैंकबाट कर्जा लिँदा १७.८१ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.८१ प्रतिशत रहेको छ । कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकको आधारदर ९.१३ प्रतिशत रहेकोछ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपसहित सहित १६.१३ प्रतिशत ब्याज लाग्ने देखिन्छ । यस्तै सेन्चुरी बैंकबाट कर्जा लिँदा १७.७५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.७५ प्रतिशत रहेको छ । आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ । सिटिजन्स बैंकबाट कर्जा लिँदा १६.५५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.५५ प्रतिशत रहेको छ । आधारदरमा ६ प्रतिशत प्रिमियम थपिने देखिन्छ । भन्दा अब फरक पर्दैन ।

नेपालकै ठूलो वाणिज्य बैंक ग्लोबल आइएमई बैंकबाट कर्जा लिँदा १६.१ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.१ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिने देखिन्छ । लक्ष्मी बैंकबाट कर्जा लिँदा १६.३१ प्रतिशत अधिकतम ब्याज लाग्नेछ । बैंकको आधारदर १०.३१ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६ प्रतिशत प्रिमियम थपिनेछ । मेगा बैंकबाट कर्जा लिँदा १७.४६ प्रतिशत ब्याज लाग्नेछ । अहिले बैंकको आधारदर १०.४६ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ । सिद्धार्थ बैंकबाट कर्जा लिँदा अधिकतम १५.८५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.८५ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिने देखिन्छ ।

प्राइम बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । त्यसमा ६.९९ प्रतिशत प्रिमियम थपिनेछ । एनएमबी बैंकबाट कर्जा लिँदा १६.२ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०२ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ । नलिब बैंकबाट कर्जा लिँदा १५.७७ प्रतिशत ब्याज लाग्नेछ ।

सानिमा बैंकबाट कर्जा लिँदा १७.०४ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०४ प्रतिशत रहेको छ । त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ । प्रभु बैंकबाट कर्जा लिँदा १६.६२ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर ९.६२ प्रतिशत रहेको छ । त्यसमा ७ प्रतिशत प्रिमियम थपिने देखिन्छ । प्राइम बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । त्यसमा ६.९९ प्रतिशत प्रिमियम थपिनेछ । एनएमबी बैंकबाट कर्जा लिँदा १६.२ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०२ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ । नलिब बैंकबाट कर्जा लिँदा १५.७७ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिने देखिन्छ । राष्ट्र बैंकको मौद्रिक नीति र अर्थमन्त्रालयको बजेटको दुरीले कति फरक अहिले अर्थतन्त्रमा परेको छ । यो अब सहजै देख्न सकिन्छ । सचते भया ।

2270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका