जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बैंकले अत्याधिक नाफा कमाए भन्नु भ्रम मात्रै हो : पवन गोल्यान

बैंकले अत्याधिक नाफा कमाए भन्नु भ्रम मात्रै हो : पवन गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्याधिक नाफा कमाए भन्नु भ्रम मात्रै भएको बताउनुभएको छ ।

आइतबार परिसंघको तस्रो साधारणसभालई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो भ्रम ऋणी र सर्वसाधारणमा परेको बताउनुभयो । बैंकहरुले विकास र समृद्धिका लागि ठूलो योगदान दिए पनि त्यसको उचित मूल्यांकन हुन नसकेको बताउनुभयो ।

अधिकांश सेवा सुविधालाई निःशुल्क प्रदान गर्नुपर्ने नियमनकारी निकायको निर्देशन कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर पनि घटाउँदै ४ प्रतिशतसम्ममा झार्ने निर्देशन जारी भइसकेको उहाँको भनाइ छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाको प्रतिफलदर घट्दै गइरहेको उहाँले बताउनुभयो ।

1650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका