जोडिनुहोस
मङ्लबार, असार १६, २०८३
मङ्लबार, असार १६, २०८३
  • होमपेज
  • नेको इन्स्योरेन्सले साधारण सभा डाक्यो, लाभांश पारित गर्दै

नेको इन्स्योरेन्सले साधारण सभा डाक्यो, लाभांश पारित गर्दै

नेको इन्स्योरेन्सले साधारणसभा डाकेको छ। इन्स्योरेन्सले साधारणसभा आगामी माघ १५ गतेका लागि डाकेको हो। इन्स्योरेन्सले लाभांशको विशेष प्रस्ताव साधारणसभामा लैजादै छ। बाँकी नियमित प्रस्ताव उपर सभाले छलफल गर्ने बताइएको छ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाटै चुक्ता पुँजी बढाउने भएको छ। जसका लागि १५ प्रतिशत बोनस सेयर साधारणसभाले पारित गर्दैछ। बोनस सेयर चुक्ता पुँजी पछि २६ करोड २४ लाख रुपैयाँले बढ्नेछ।

इन्स्योरेन्सले एक अर्ब ३८ लाख रुपैयाँ करको लागि पनि दिँदैछ। लाभांश र साधारणसभाका लागि इन्स्योरेन्सले माघ १० गते बुक क्लोज गर्दैछ।

 

3805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका