जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • डिशहोमको अध्यक्षमा देवी प्रकाश भट्टचन

डिशहोमको अध्यक्षमा देवी प्रकाश भट्टचन

डिश मिडिया नेटवक प्रालि (डिशहोम)को अध्यक्षमा देवी प्रकाश भट्टचन चयन भएका छन् । डिशहोम सञ्चालक समितिकाे बैठकले प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टचनलाई अध्यक्षमा चयन गरेको हो ।

प्रभु ग्रुपका अध्यक्ष रहेका भट्चनले प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, रेमिट्यान्स, हवाइ सेवा, पानी जहाज र सहकारी लगायतका व्यवसाय संचालन गरिरहेका छन् ।

यसअघि डिशहोमको अध्यक्ष हेमराज ढकाल थिए ।

1665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका