जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कोरोना बीमाको पहिलो दाबी कृषि विकास बैंकका कर्मचारी

कोरोना बीमाको पहिलो दाबी कृषि विकास बैंकका कर्मचारी

भनिन्छ बीमा दुःखको साथी हो यसको प्रमाणित गरेको छ नेको इन्स्योरेन्स लिमिटेडले भन्दा अब चाहि फरक पर्दैन ।
नेपालमा कोरोना भाईरसबाट १५ जनको ज्यान गएको छ । ४ हजार भन्दा बढि नेपालमा कोराना भाइरससंग लडिरहेका छन् । यस्तो विपत र विषम अवस्थामा निजीवन बीमा कम्पनीहरुले केही राहत स्वरुप कोरोना बीमाको दाबी भुक्तानी गरी आलो घाउमा मलम लगाउने कामको शुरुवात गरेका देखिन्छ ।

नेपालमा अत्यन्तै महत्वपूर्णका साथ हेरिएको कोरोना बीमा आर्थिक वर्ष २०७७÷७८ को बजेटमै समेटिएको बीमा कार्यक्रम हो । अहिले नेपालमा सस्तो प्रिमियममा कोरोना बीमा गर्न सकिन्छ । हाल सम्म ४ लाख ५० हजार व्यक्तिहरुले कोरोना बीमा गरेको देखिन्छ । यस बीमाको दाबी भुक्तानी हुने हो कि नहुने हो भन्ने जनचासो बढ्दै गएका बेला नेपालका नम्बर १ बीमा कम्पनी नेको इन्स्योरेन्स लिमिटेडले कृषि विकास बैंक लिमिटेडको गुल्मीमा कार्यरत एक कर्मचरीलाई आजै १ लाख दावी भुक्तानी गरेको भेटिएको छ ।

कोरोना भाईरसबाट पीडित ती व्यक्तिले जेष्ठ २३ गते नेको इन्स्योरेन्स लिमिटेडमा कोरोना बीमाको दाबी भुक्तानीको माग गरेका थिए । आज ७ दिन पछि नेको इन्स्योरेन्स लिमिटेडले उनीलाई बैंक अफ काडमाण्डूको चेकबाट १ लाख दाबी भुक्तानी गरेको देखिन्छ ।
कोरोना बीमा कोरोना पोजेटिभ हुने वित्तिकै पाउने बीमा हो । यसले कोरोना पीडितका आफन्तलाई केही राहत पुगेको छ । यसको प्रमाणित नेको इन्स्योरेन्सले गरिदिएके छ । धन्यवाद छ नेको इन्स्योरेन्सका सीइओ अशोक कुमार खड्कालाई ।

 

 

 

19350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका