जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • कृषि विकास बैंकले पनि डाक्यो साधारणसभा

कृषि विकास बैंकले पनि डाक्यो साधारणसभा

कृषि विकास बैंकले चैत १४ गते बार्षिक साधारणसभा डाकेको छ। बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेसँगै साधारणसभा डाकेको हो।

सभाले २ प्रतिशत वोनस सेयर वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्ने छ।

बैंक सञ्चालक समितिले आम सर्वसाधारणलाई ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। यसबाहेक अविमोच्य असंचिति अग्राधिकारसेयरधनीलाई ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

सभाले साधारण सेयरधनीका तर्फबाट तीन जना सञ्चालक चयन गर्ने छ। अन्य प्रस्तावहरु सामान्य र नियमित छन्।

4355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?