जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • राष्ट्र बैंक अगाडि उद्योगीको विरोध प्रदर्शन : ‘ब्याज दर चर्को भो, गरिखान गाह्रो भो’

राष्ट्र बैंक अगाडि उद्योगीको विरोध प्रदर्शन : ‘ब्याज दर चर्को भो, गरिखान गाह्रो भो’

उद्योगी एवम् व्यवसायीहरुले विभिन्न माग राखेर आज पनि विरोध प्रदर्शन गरेका छन्। हिजो माइतीघरमा प्रदर्शन गरेका उद्योगीहरुले आज बालुवाटारस्थित नेपाल राष्ट्र बैंक बाहिर विरोध प्रदर्शन गरेका हुन्।

उद्योगी र व्यवसायीहरुले बैंक तथा वित्तीय समस्या समाधानको माग राख्दै विरोध गरिरहेका छन्।

उनीहरुले एकल अंकको ब्याजदर कायम हुनुपर्ने, आधार दरमा प्रिमियममा बढीमा दुई प्रतिशत हुनुपर्ने, चालु पुँजी निर्देशिका खारेज गरि व्यवहारिक निर्देशिका बनाइनुपर्ने लगायतका माग राखेर विरोध कार्यक्रम गरेका हुन्।

4340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका