slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बुधबार, बैशाख २६, २०८१
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बढ्यो डलर सटही तथा विदेशी मुद्राको कारोबार सिमा, अब ५ हजार डलरसम्म साट्न सकिने

बढ्यो डलर सटही तथा विदेशी मुद्राको कारोबार सिमा, अब ५ हजार डलरसम्म साट्न सकिने

नेपाल राष्ट्र बैंकले बिभिन्न शिर्षकमा दिने डलर सटही तथा विदेशी मुद्राको कारोबार सिमा बढाएको छ । हालै एकीकृत निर्देशन जारी गर्दै वैदेशिक अध्ययन, वैदेशिक भ्रमण लगायतका शिर्षकमा दिइने डलर सटही सिमा बढाएको हो ।

निर्देशनअनुसार अब नेपाली नागरिकले ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्राको काराबोर (सटही) गर्न सक्नेछ । यसअघि यसको सिमा ५०० डलर मात्रै थियो । तर, अब भन्सार प्रमाणको आधारमा ५ हजार डलरसम्मको डलर सटही सुविधा दिने व्यवस्था गरिएको छ ।

विदेशी इष्टमित्र र ग्राहकबाट उपहार तथा टिप्स बापत प्राप्त हुने विदेशी मुद्राको कारोबार सिमा भने ५०० डलरमै सिमित राखिएको छ ।

1200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?