जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ‘लचिलो मौद्रिक नीति ल्यायौं, समग्रमा ब्याजदर १% विन्दूले घटायौं’:महाप्रसाद

‘लचिलो मौद्रिक नीति ल्यायौं, समग्रमा ब्याजदर १% विन्दूले घटायौं’:महाप्रसाद

नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सजगतापूर्वक मौद्रिक नीतिको समीक्षामार्फत लचकता अपनाइएको प्रष्ट पारेका छन् ।

आज सार्वजनिक मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षाको विषयमा थप प्रष्ट पार्न याक एण्ड यति होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले लचिलो मौद्रिक नीति ल्याइएको बताएका हुन् ।

उनले ब्याजदर समग्रमा १ प्रतिशत विन्दूले घटाइएको र यसले निक्षेप तथा कर्जाको ब्याज सस्तिने र आर्थिक गतिशीलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुका ग्राहकलाई कसरी सहज बनाउने भन्ने जिम्मा तिनै बैंकलाई दिनेगरी कतिपय व्यवस्था समेत भएको दाबी गरे ।

790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?