जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • आइफोन र १ लाखमाथिका स्मार्टफोनमा १० हजार कर लाग्‍ने, अरु स्मार्टफोनमा प्रतिसेट ३ हजार

आइफोन र १ लाखमाथिका स्मार्टफोनमा १० हजार कर लाग्‍ने, अरु स्मार्टफोनमा प्रतिसेट ३ हजार

विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा १० हजार रुपैयाँ थप कर लाग्‍ने भएको छ। अन्य स्मार्टफोनमा ३ हजार र स्मार्टफोनबाहेकका अन्य मोबाइलमा २ सय रुपैयाँ कर लाग्ने व्यवस्था सरकारले गरेको छ।

‘आइफोन र एक लाखभन्दा बढी मूल्यका लागि प्रतिसेट १० हजार, अन्य स्मार्टफोनका लागि ३ हजार र स्मार्टफोनबाहेकका अन्य साधारण सेटमा प्रति फोनसेट २ सय रुपैयाँ कर लाग्नेछ,’ आर्थिक विधेयक २०८० मा भनिएको छ ।

तर, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएर ६ महिनाभन्दा बढी अवधि विदेशमा बसेर फर्केका नागरिकले सोको प्रमाण पेस गरेमा थप एक थान मोबाइल फोन दूरसञ्चार प्राधिकरणले निःशुल्क दर्ता गर्दिनेछ।

2845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका