जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकद्वारा ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग प्रदान

सिटिजन्स बैंकद्वारा ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत करिब एक दशकदेखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरुप १ लाख ३२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ।
custom mens softball jerseys
custom bowling jerseys
custom jerseys basketball
custom soccer jersey
custom basketball jersey
custom baseball jersey
custom jerseys basketball
custom softball jerseys
custom baseball uniforms
custom basketball uniforms
customize football jersey
custom jerseys
custom nba jerseys
nike custom baseball jerseys
custom jerseys basketball
custom team jerseys
football jerseys
customized baseball jerseys
custom jerseys near me
custom team jerseys
nfl jersey for sale
customize jersey
customized baseball jerseys
hockey jersey customizer
custom basketball jerseys
nba jersey customized
team jerseys
baseball jerseys custom
custom football jersey design online
customized shirts near me
custom baseball jerseys
make your own jersey
custom jerseys
custom jersey maker
custom nfl jerseys
create custom jerseys
custom soccer jerseys
custom basketball jerseys cheap
custom baseball jersey
custom mlb jerseys
customized printed jerseys

साथले सीमान्तकृत समूहका बालबालिकालाई हेरचाह गर्दछ। जहाँ आर्थिक रुपमा विपन्न र शारीरिक अपांगता भएका बालबालिकालाई उचित शिक्षा र स्वास्थ्य उपचार प्रदान गर्न मद्दत गर्दछ।

यसका साथै संस्थाले बचत खाता खोली वार्षिक रुपमा निश्चित रकम जम्मा गर्ने गर्दछ। सोही रकमबाट ती बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतका अवश्यक क्षेत्रमा प्रयोग गर्दछ।

एक समारोहबीच बैंकले उक्त रकमबराबरको चेक ‘साथ’की कार्यक्रम प्रबन्धक समीक्षा शर्मालाई हस्तान्तरण गरेको हो। साथ हकुना मटाटामा रहेका ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गरिने शर्माले जानकारी दिइन्।

‘हजुरको प्रगतिको सहयात्री’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ सेवा पुर्याउँदै आएको बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८५ वटा शाखा, १४१ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १५ लाख ९० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?