जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रभु बैंक र धुलिखेल डेन्टल केयरबीच छुट सम्झौता

प्रभु बैंक र धुलिखेल डेन्टल केयरबीच छुट सम्झौता

प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेन्टल केयर प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेल डेन्टल केयरबाट सेवा लिएबापत बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडबाट भुक्तानी गर्दा सबै उमेर समुहका ब्यतिmको दाँतको उपचार  शुल्कमा २० प्रतिशत छुट पाउनेछन्। सम्झौतापत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र डेन्टल केयरका प्रबन्ध सञ्चालक अमिर हमालले हस्ताक्षर गरेका छन्।

प्रभु बैंकले काभ्रे जिल्लामा ८ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, पाँचखाल, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दे आएको छ। “विश्वास लिन्छौँ, विश्वास दिन्छौँ” भन्ने नाराका साथ शक्तिशाली, मजबुद, प्रगतिशील र विश्वसनीयताका साथ नयाँ उचाइमा रहेको प्रभु बैंकले आधुनिक प्रविधिका माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

हाल बैंकको कुल शाखा ३०१ पुगेको छ भने ७१ वटा एक्सटेन्सन काउन्टर २६ वटा शाखारहित बंैकिङ र २७५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका