जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश

सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वर्षमा प्रवेश गरेको छ ।

कात्तिक १३ गते पर्न गएको वार्षिक उत्सवको अवसरमा बैंकले आज अर्थात कात्तिक १४ गते केक कटिङ लगायतका कार्यक्रमहरु गरेर हषर्«ोउल्लासका साथ आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बैंकले उक्त कार्यक्रम बैंकको केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौंमा मनाएको हो ।

वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठद्वारा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान गरिएको थियो । साग्रिला डेभलपमेन्ट बैकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १८ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ ।

साथै, ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना सेवा चुस्त दुरुस्त बनाउने प्रतिबद्धता समेत गरेको छ

1760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका