जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बङ्गलादेशबाट प्लेन चार्टर्ड गरेर आए ७०० पर्यटक, एअरपोर्टमा पञ्चेबाजा बजाएर स्वागत

बङ्गलादेशबाट प्लेन चार्टर्ड गरेर आए ७०० पर्यटक, एअरपोर्टमा पञ्चेबाजा बजाएर स्वागत

बङ्गलादेशबाट सात सय पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक जहाज चार्टर्ड गरेर नेपाल आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।

नेपाल आएका बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउण्ड ह्यान्डलिङ’ गरेको छ ।

उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आएको टोली हालसम्मकै ठूलो हो ।

राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बङ्गलादेशी पर्यटक नेपाल आएका हुन् ।

एउटै कम्पनीमार्फत ठूलो समूहमा बङ्गलादेशी पर्यटक भित्रिएको पहिलो पटक भएको पाण्डले बताए ।

660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका