जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेको इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा

नेको इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा

नेको इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनका लागि विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको भाद्र ३१ गते बसेको सञ्चालक समितिको बैंठकले आगामी असोज १९ गते विशेष साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले २५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि विशेष सधारणसभामा पेश गर्ने निर्णय गरेको हो । कम्पनीको हालको जारी तथा चुक्ता पूँजी २ अर्ब १ करोड रहेको छ हकप्रद शेयर जारी पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ९ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्ने छन् ।

1015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?