जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अन्नपूर्ण केबलकारको फागुन ११ गते साधारसभा हुँदै, आईपीओ निष्काशन गर्ने

अन्नपूर्ण केबलकारको फागुन ११ गते साधारसभा हुँदै, आईपीओ निष्काशन गर्ने

पर्यटकीय नगर पोखरामा केबलकारको सुविधा दिँदै आएको अन्नपूर्ण केबलकारले फागुन ११ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले शुक्रबार सूचना जारी गर्दै आगामी फागुन ११ गते साधारणसभा गर्ने भएको हो ।

कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो । उक्त बैठकले समितिको वार्षिक प्रतिवेदनहरु तयार गर्ने र नाफा नोक्सान हिसाब खाता तथा नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, कम्पनीको बैठकले सार्वजनिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव गरेको छ । साथै, कम्पनीले आईपीओ सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने भएको छ ।

3040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका