जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • निक्षेप महंगोमा लिएका बैंकहरुले कर्जा दिन नसकेपछि आम्दानी प्रभावित, नाफामा चर्को गिरावटः १६ करोडमा सिमित नेपाल एसविआई बैंक !

निक्षेप महंगोमा लिएका बैंकहरुले कर्जा दिन नसकेपछि आम्दानी प्रभावित, नाफामा चर्को गिरावटः १६ करोडमा सिमित नेपाल एसविआई बैंक !

नेपालमा सञ्चालित २० वाणिज्य बैंकहरुले कर्जा प्रवाह गर्न नसकेपछि आम्दानी प्रभावित भएको छ भन्दा फरक पर्दैन । निक्षेप महंगोमा लिएर लगानी गर्न नसक्दा बैंकहरुको नाफा करिब ६ प्रतिशतले घटेको छ । यो बैकिङ्ग प्रणाली भित्रको राम्रो पक्ष मानिदैन । कर्जाको माग सुस्ताएपछि बैंकहरुको नाफा प्रभावित भएको छ भन्दा फरक पदैन । चालु आर्थिक वर्षको पहिलो महिना बैंकहरुको नाफा घट्न पुगेको छ ।राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष साउनमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरुको नाफा करिब ६ प्रतिशतले घटेको देखिन्छ । गत वर्ष साउनमा ९ अर्ब कमाएका बैंकहरुको नाफा यसपालि ८ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको हो ।

अर्थतन्त्रमा मन्दीको अवस्थामा रहेकाले बजारमा कर्जाको माग खासै छैन । भन्दा फरक पर्दैन । साउन १ गतेबाट ब्याजदर बैंकपिच्छे फरक भएको देखिन्छ । साउनमा मुद्दती निक्षेपमा अधिकतम १०.९३ प्रतिशतसम्म ब्याजदर दिन सुरु गरेका बैंकहरुले असोजमा आइपुग्दा ११.०५ प्रतिशत पुर्याइसकेका छन् ।

निक्षेप महँगोमा संकलन गरेका बैंकले लगानी गर्न नसक्दा पोहोरको तुलनामा नाफा गुमाउनु परेको हो । अर्थतन्त्रमा मन्दीको अवस्थामा रहेकाले बजारमा कर्जाको माग खासै छैन । भन्दा फरक पर्दैन । साउन १ गतेबाट ब्याजदर बैंकपिच्छे फरक भएको देखिन्छ । साउनमा मुद्दती निक्षेपमा अधिकतम १०.९३ प्रतिशतसम्म ब्याजदर दिन सुरु गरेका बैंकहरुले असोजमा आइपुग्दा ११.०५ प्रतिशत पुर्याइसकेका छन् । भन्दा फरक पर्दैन । कर्जा लगानी गरेर उठाउने ब्याज नै बैंकहरुको मुख्य आम्दानी हो । त्यसबाहेक सेवा शुल्क बापत पनि आर्जन गर्छन् । तर नयाँ कर्जा दिन नसक्दा बैंकहरुको नाफा साँघुरिन पुगेको हो । भन्दा अब चाहि फरक पर्दैन ।

नबिलले ७५ करोड ५५ लाख र नेपाल इन्भेष्टमेन्ट मेगाले ७४ करोड ८० लाख रुपैयाँ कमाएका छन् । चौथोमा हिमालयन बैंकले ६३ करोड रुपैयाँ कमाएको छ । नेपाल एसबीआई बैंकको नाफा सबैभन्दा कम छ ।

ठूला लगानीकर्ताले कर्जा माग गर्न छोडेपछि बैंकहरुबीच अहिले साना खालका कर्जा दिन प्रतिस्पर्धा छ । उनीहरुले बेस रेटमै कर्जा दिन थालेका छन् । भन्दा फरक पर्दैन । नाफाका आधारमा साउनमा कुनै पनि वाणिज्य बैंक अर्बपति क्लबमा प्रवेश गरेको भेटिदैन । भन्दा फरक पर्दैन । सबैभन्दा बढी कमाउने ग्लोबल आइएमई बैंकको नाफा ९९ करोड २४ लाख रुपैयाँ छ । त्यसपछि नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छन् । नबिलले ७५ करोड ५५ लाख र नेपाल इन्भेष्टमेन्ट मेगाले ७४ करोड ८० लाख रुपैयाँ कमाएका छन् । चौथोमा हिमालयन बैंकले ६३ करोड रुपैयाँ कमाएको छ । नेपाल एसबीआई बैंकको नाफा सबैभन्दा कम छ । उसको नाफा साउनमा १६ करोड रुपैयाँमा सीमित भएको छ । सचेत भया ।

1580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?