जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिविना सेवा शुल्क लिए १०% तिर्नुपर्ने

बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिविना सेवा शुल्क लिए १०% तिर्नुपर्ने

कुनै पनि बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिविना वित्तीय सेवा उपलब्ध गराएर शुल्क लिए क्षतिपुर्ती तिर्नुपर्ने व्यवस्था रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले एकतर्फी रूपमा कुनै प्रकारको वित्तीय सेवा उपलब्ध गराई सोबापत शुल्क लिन नपाइने व्यवस्था छ ।

केन्द्रीय बैंकका अनुसार ग्राहकको अनुमतिविना उपलब्ध गराइएका सेवाबापत कुनै शुल्क लिएमा १० प्रतिशत थप गरी ग्राहकको खातामा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

राष्ट्र बैंकले सेवाग्राहीले माग नगरेको सेवाबापत बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएको भएमा उक्त संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता आग्रह गरेको छ ।

1115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका