जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • कृषि विकास बैंकले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने

कृषि विकास बैंकले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने

कृषि विकास बैंक लिमिटेडले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने भएको छ ।बैंकले एक सूचना प्रकाशित गर्दै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु बृहत कार्यसञ्जालका कारण लेखापरिक्षकबाट सञ्चालक समितिमा पेश भैनसकेको जनाएको हो ।

1440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका