जोडिनुहोस
शुक्रबार, फाल्गुन ११, २०८०
शुक्रबार, फाल्गुन ११, २०८०
  • होमपेज
  • कृषि विकास बैंकले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने

कृषि विकास बैंकले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने

कृषि विकास बैंक लिमिटेडले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने भएको छ ।बैंकले एक सूचना प्रकाशित गर्दै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु बृहत कार्यसञ्जालका कारण लेखापरिक्षकबाट सञ्चालक समितिमा पेश भैनसकेको जनाएको हो ।

620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका