जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ‘आइएमई पे’मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु.५०० सम्म बोनस पाइने

‘आइएमई पे’मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु.५०० सम्म बोनस पाइने

डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिट्यान्सप्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । गत फागुन १० गतेबाट सुरु भएको सो अफर  दुइ महिना सम्म रकायम रहने कम्पनीले जनाएको छ ।  

यस अफरअन्तर्गत विदेशमा रहेकाहरुले  मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ  बोनस सम्म पाउन सक्ने कम्पनीले जनाएको छ  ।  

मनि ग्राम  बाहेक अन्य रेमिट्यान्स सेवाहरु अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत  पठाइएको रकम  आइएमई पे  मार्फत प्राप्त गर्दा  पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।  

4335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका