जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सात महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स

सात महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स

पछिल्लो ७ महिनामा नेपालमा ८ खर्ब बढी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म नेपालमा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रिएको हो । जुन गत आर्थिक वर्षको तुलनामा २१.६ प्रतिशत बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालको रेमिट्यान्स २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि हुँदा ६ अर्ब ३१ करोड पुगको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशत रहेको थियो ।

470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका