जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • एनएमबि बैंकले रु. ३ अर्बको अग्राधिकार शेयर जारी गर्ने

एनएमबि बैंकले रु. ३ अर्बको अग्राधिकार शेयर जारी गर्ने

 एनएमबि बैंकले ३ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ।

बैंक सञ्चालक समितिको भदौ १४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएका खण्डमा ३ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय बैठकले गरेको छ।

बैंकले १०० रुपैयाँ दरले ३ करोड इकाइ अर्थात् ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार शेयर जारी गर्नेछ।

160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?