जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको ब्यापार र पहुँच निरन्तर ओरालोः नेपाल बीमा प्राधिकरण बेखबर !

जीवन बीमा कम्पनीहरुको ब्यापार र पहुँच निरन्तर ओरालोः नेपाल बीमा प्राधिकरण बेखबर !

नेपालका १४ जीवन बीमा कम्पनीहरुको व्यापार घट्नुका साथै बीमाको पहुँच पनि खुम्चिएको छ भन्दा अब फरक पर्दैन । आर्थिक गतिविधिमा आएको कमीसँगै बीमा कम्पनीको व्यवसाय मात्र पहुँच पनि निरन्तर घट्न थालेको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह, व्यापार व्यवसायका साथै व्यक्तिको आम्दानी समेत घटेपछि बीमा व्यवसायमा असर देखिएको छ भन्दा फरक पर्दैन । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा पहुँच १.३ प्रतिशत बिन्दुले घटेको छ । अर्थतन्त्रमा आएको सुस्तीका कारण बीमा व्यवसायमा थप असर परेको हो । गत वर्षको साउनसम्ममा बीमाको दायरामा ४४ प्रतिशत जनसंख्या थियो । तर चालू आर्थिक वर्षको सोही अवधिमा भने घटेर ४२.७० प्रतिशत कायम भएको छ । यसमा म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित हो भन्दा फरक पर्दैन ।

म्यादी, लघुम्यादी र वैदेशिक रोजगार बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या भने १७.४८ प्रतिशत छ । बीमाको पहुँच सक्रिय बीमालेखकै आधारमा गणना गरिन्छ । तर, साउनमा सक्रिय बीमालेखको संख्या २.२४ प्रतिशत घटेको छ ।

त्यसैगरी, म्यादि र लघुम्यादी जीवन बीमालेखसहितको बीमा दायरामा आएको जनसंख्या भने ३५.८६ प्रतिशत छ ।तर, अघिल्लो साउनमा भने ३८.५० प्रतिशत थियो । म्यादी, लघुम्यादी र वैदेशिक रोजगार बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या भने १७.४८ प्रतिशत छ । बीमाको पहुँच सक्रिय बीमालेखकै आधारमा गणना गरिन्छ । तर, साउनमा सक्रिय बीमालेखको संख्या २.२४ प्रतिशत घटेको छ । बीमालेख संख्यामा आएको गिरावटले नै पहुँचमा गिरावट आएको भेटिएको छ । चालू आवको साउनमा बीमा कम्पनीहरूले २२ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो पनि गत आवको पहिलो महिनाको तुलनामा २.९९ प्रतिशतले व्यवसायमा कमी हो । गत आवको पहिलो महिनामा बीमा कम्पनीहरूले २३ अर्ब ५९ करोड २८ लाख रुपैयाँबराबरको व्यवसाय गरेका थिए । भन्दा फरक पर्दैन ।

अघिल्लो साउनमा कम्पनीहरूले २ अर्ब २९ करोड ८० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । तर, चालू आवको सोही अवधिमा यस्तो बीमा शुल्क बढेर २ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ कायम भएको भेटिएको छ । अघिल्लो आवको साउनमा २ लाख १३ हजार ८२८ निर्जीवन बीमालेख बिक्री भएको थियो । चालू आवको सोही अवधिमा आइपुग्दा भने भने २ लाख ४१ हजार ३१४ वटा बिक्री भएका छन् ।

चालू आवको साउनमा जीवन बीमा व्यापारमा ५.२६ प्रतिशतको संकुचन छ । गत आवको साउनमा जीवन बीमा कम्पनीहरूले १९ अर्ब ६० करोड ६९ लाख बीमा शुल्क आर्जन गरेका थिए । तर, चालू आवको साउन महिनामा आइपुग्दा १८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ कायम देखिन्छ । भन्दा फरक पर्दैन । अघिल्लो साउनमा कम्पनीहरूले २ अर्ब २९ करोड ८० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । तर, चालू आवको सोही अवधिमा यस्तो बीमा शुल्क बढेर २ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ कायम भएको भेटिएको छ । अघिल्लो आवको साउनमा २ लाख १३ हजार ८२८ निर्जीवन बीमालेख बिक्री भएको थियो । चालू आवको सोही अवधिमा आइपुग्दा भने भने २ लाख ४१ हजार ३१४ वटा बिक्री भएका छन् । त्यस्तै बीमा क्षेत्रमा एक वर्षको अवधिमा साढे ५०० जना कर्मचारी थपिएको देखिन्छ । भन्दा फरक पर्दैन । अघिल्लो आवको साउनमा बीमा कम्पनीहरूमा कुल ११ हजार १५२ जना कर्मचारी थिए । तर चालू आवको सोही अवधिमा आइपुग्दा ५४० जना थपिएका छन् ।

अघिल्लो साउनमा बीमा कम्पनीहरूको देशभर २ हजार ७९९ वटा कार्यालय थियो । तर, चालू आवको सोही अवधिमा आइपुग्दा १९३ वटा कार्यालय थपिएका छन् । योसँगै कम्पनीहरूसँग कुल २ हजार ९९२ वटा कार्यालय पुगेका छन् । हाल बीमा क्षेत्रमा कुल ११ लाख ६९२ जना कर्मचारी कार्यरत छन् । आर्थिक गतिविधिमा कमी आउँदा सर्वसाधारणको आम्दानी समेत घटिरहेको छ । आम्दानी घटेपछि बीमा गर्नेको संख्या घटेको बताइन्छ । बरु बीमा कम्पनीहरूमा बीमालेख ‘सरेन्डर’ गर्नेको संख्या बढिरहेको देखिन्छ । अझै पनि आर्थिक शिथिलता कायमै रहेकाले व्यवसायमा सुधार हुन नसकेको बीमकहरु बताउँछन् । सचेत भया ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?