जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • एनएमबि हाईब्रिड फण्ड एल-२ योजना नेपाल धितोपत्र बोर्डबाट स्वीकृत

एनएमबि हाईब्रिड फण्ड एल-२ योजना नेपाल धितोपत्र बोर्डबाट स्वीकृत

एनएमबि हाईब्रिड फण्ड एल-२ योजना नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ। एनएमबि बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको योजना स्वीकृति भएको हो।

बन्दमुखी प्रकृति रहेको उक्त योजनाको अवधि १० वर्ष रहेको छ। कूल १ अर्ब २० करोड रुपैयाँको आकार रहेको उक्त योजना मध्ये १ अर्ब २ करोड रुपैयाँ सार्वजनिक रुपमा बिक्रिका लागि बोर्डबाट स्वीकृत भएको हो।

2255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका