जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ज्योति विकास बैंकका ग्राहकहरुलाई दुषित थानी हिमालयन रिसोर्टमा विशेष छुट

ज्योति विकास बैंकका ग्राहकहरुलाई दुषित थानी हिमालयन रिसोर्टमा विशेष छुट

ज्योति विकास बैंकका ग्राहकले धुलिखेलमा रहेको दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा १५ प्रतिशत छुट पाउने गरी सम्झौता गरेको छ । रिसोर्टमा खाना तथा पेय पदार्थ, देवराना वेल्ल्नेस स्पा, स्वीमिङ पुल, ज्याकुजी, स्टीम र साउना मा बैंकका ग्राहकले छुट पाउनेछन् ।

बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

बैंकले उपत्यका र उपत्यकाबाहिर गरी १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

1810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका