जोडिनुहोस
शुक्रबार, बैशाख १२, २०८२
शुक्रबार, बैशाख १२, २०८२
  • होमपेज
  • प्रदर्शनी मार्गमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा सञ्चालन

प्रदर्शनी मार्गमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा सञ्चालन

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका-२८ स्थित घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडाभित्र प्रदर्शनी मार्गमा आइतबारदेखि स्थानान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखाको उद्घाटन गरे । नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा उपलब्ध गराइने उनले बताए ।

435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका