जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा रौतहटमा

अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा रौतहटमा

रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालय स्थित यमुनामाई गाउँपालिका वडा नं. ५ मा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा सञ्चालन गरेको छ ।

वडा नं. ४ वडा अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवहरुको प्रमुख आतिथ्यता तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको वडा नं. ५ वडा अध्यक्षतामा घुम्ती बीमा सेवा कार्यक्रम संचालन भई सफलता पुर्वक सम्पन्न भएको छ ।

बीमाको पहँुच तथा जनचेतना विकास गर्ने उद्देश्यले संचालित उक्त कार्यक्रममा स्थानीय स्तरवाट व्यापक जनसहभागीता हुनुका साथै कृषि तथा पशुपन्छी बीमा लेखहरु जारी गरीएको छ ।

3025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?