जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • आइजीआई प्रुडेन्सियलको साधारण सभा सम्पन्न,

आइजीआई प्रुडेन्सियलको साधारण सभा सम्पन्न,

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २६औं वार्षिक साधारण सभा फागुन २० गते सम्पन्न भएको हो ।

सभाले आगामी चार वर्षका लागि संचालक समेत चयन गरेको छ । संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल निर्विरोध चयन भएका छन् । यस्तै, सर्वसाधारण समुहबाट भने राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल संचालकमा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, सभाले अध्यक्ष ढकालले प्रस्तुत गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पनि सर्वसम्मत पारित गरेको छ । आइजीआई प्रुडेन्सियल साविकको आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको कम्पनी हो ।

435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?