जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकको २०२औं शाखा रुकुमको आठबीसकोटमा

एनएमबि बैंकको २०२औं शाखा रुकुमको आठबीसकोटमा

एनएमबि बैंकले रुकुमको आठबीसकोटमा शाखा खोलेको छ। बैंकले आफ्नो २०२औं शाखा सोमबार आठबीसकोटमा खोलेको हो। नगरपालिकाका मेयर रवि केसी र बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्तरुपमा शाखा उद्घाटन गरेका छन्।

आठबीसकोटबासीलाई सहजरुपमा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यसहित नयाँ शाखा विस्तार गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

2005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका