जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शीर्ष नेता आ–आफ्नै गृह जिल्ला पुगे, देउवा डडेलधुरा, प्रचण्ड चितवन, खनाल इलाम, भट्टराई गोरखा, ओली काठमाडौं, ठाकुर जनकपुर, यादव सप्तरी, लिङदेन झापा आखिर किनः भोली देशभर ७५३ स्थानिय तहमा मतदान

शीर्ष नेता आ–आफ्नै गृह जिल्ला पुगे, देउवा डडेलधुरा, प्रचण्ड चितवन, खनाल इलाम, भट्टराई गोरखा, ओली काठमाडौं, ठाकुर जनकपुर, यादव सप्तरी, लिङदेन झापा आखिर किनः भोली देशभर ७५३ स्थानिय तहमा मतदान

मुलुक स्थानिय तहको निर्वाचनमा हुमिएको मात्रै छैन दलका शीर्ष नेताहरु आ–आफ्नै गृह जिल्लामा आफ्नालाई जिताउन बसाई सरेझै पुगेका छन् भन्दा अब फरक पर्दैन । भोलि देशभरिका ७५३ स्थानिय तहमा मतदान हुँदैन । देशमा दुई वटा शक्ति बीच चुनावी प्रतिस्पर्धा हुने भएपछि गठबन्धनका ५ दल र नेकपा एमालेका शीर्ष नेताहरु आ–आफ्नै गृह जिल्ला पुगेर मतदाता फकाउन र धम्काउन लागि परेको देखिन्छ । भन्दा अब फरक पर्दैन ।

नेपालका सबैजसो पार्टीका शीर्ष नेता आफू मतदाता भएका स्थानीय तहमा पुगिसकेका छन् । शीर्ष नेताले प्रतिनिधित्व गर्ने स्थानीय तह र वडामा कुन पार्टीले जित्यो भन्ने चासोको विषय हुने भएकाले सबै पार्टीका शीर्ष नेताहरु जिल्ला र स्थानीय तह केन्द्रित भएका हुन् । भन्दा फरक पर्दैन । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा पुगिसकेका छन् । देउवाले कैलाली र डडेलधुरामा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गरे । उनी मौन अवधिभर गृह जिल्ला डडेल्धुरामा काँग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले एमालेसँग तालमेल गरेकाले काँग्रेसलाई अप्ठ्यारो परेको छ । काँग्रेस एक्लै मल्ल समूह र एमालेसँग लड्नु पर्ने भएकाले देउवा मौन अवधिभर डढेल्धुरामै केन्द्रित हुने देखिन्छ ।

पुर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आफ्नो गृह जिल्ला चितवनको भरतपुर पुगेका छन् । उनी निर्वाचन अवधिभर भरतपुरमै बस्ने र शुक्रबार मतदान गरेरमात्रै काठमाडौं फर्किने भएका छन् । भरतपुर महानगरको मेयरमा पुर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डलाई छोरी जिताउनै पर्ने दबाब छ भन्दा फरक पर्दैन । पुर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेनु दाहाल सत्तारुढ गठबन्धनबाट उम्मेदवार छिन् ।

प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मौन अवधिभर राजधानीमै रहने भएका छन् । ओलीको मतदाता नामावली भक्तपुरको सूर्यविनायक नगरपालिकामा छ । एमाले अध्यक्ष त्यसैले ओली मतदान अघि काठमाडौं उपत्यका नछाड्ने भएका हुन् । त्यसो त उनको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ हो । झापाको दमक नगरपालिकामा एमाले विरुद्ध गठबन्धन दलहरु काँग्रेस, माओवादी र राप्रपा एक ढिक्का भएका छन् ।

यसलाई ओलीले प्रेसरकोरुपमा लिएको देखिन्छ । तै पनि उनी झापा नगएर काठमाडौं उपत्यकामै रहने भएका हुन् । पुर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आफ्नो गृह जिल्ला चितवनको भरतपुर पुगेका छन् । उनी निर्वाचन अवधिभर भरतपुरमै बस्ने र शुक्रबार मतदान गरेरमात्रै काठमाडौं फर्किने भएका छन् । भरतपुर महानगरको मेयरमा पुर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डलाई छोरी जिताउनै पर्ने दबाब छ भन्दा फरक पर्दैन । पुर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेनु दाहाल सत्तारुढ गठबन्धनबाट उम्मेदवार छिन् । भन्दा फरक पर्दैन ।

राप्रपाको गड मानिएको झापाको कचनकवलमा राप्रपाविरुद्ध काँग्रेस, एमाले र माओवादी एकै ठाउँमा उभिएका छन् । त्यसैले लिङदेनले यो पालिकालाई प्रतिष्ठाको विषय बनाएका छन् । उनी मौन अवधिभर झापामै बस्ने छन् भन्दा फरक पर्दैन । नेकपा समाजवादीका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल इलाम पुगेका छन् । उनीको निर्वाचन क्षेत्रकै केही ठाउँमा नेकपा एमाले र समाजवादी पार्टी बीचकै उम्मेदवार भएका कारण प्रतिष्ठाको लडाई भन्दै उनी इलाममा भोट खसाएर मात्रै फर्किने देखिन्छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर विगत चार दिनदेखि मधेस प्रदेशमा छन् । मधेस प्रदेशका विभिन्न स्थानमा भएका चुनावी सभालाई सम्बोधन गर्न काठमाडौं छाडेका उनी मौन अवधिभर जनकपुरमै रहने भएका छन् । उनी शुक्रबार मतदान गरेर मात्रै काठमाडौं फर्किने भएका छन् । सप्तरी निर्वाचन क्षेत्र भएका यादव शुक्रबार मतदान गरेर मात्रै काठमाडौं फर्किने भएका छन् । जसपाकै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भने गोरखाको पालुङटारमा छन् । उनले सो नगरपालिकालाई प्रतिष्ठाको विषय बनाएका छन् । पाँच दलीय गठबन्धन गर्न खोजेका भट्टराईले अन्तिममा काँग्रेस र जसपाको मात्रै तालमेल गर्न खोजेका थिए । काँग्रेसले तालमेल नगर्ने भन्दै मित्रवत प्रतिस्पर्धा गर्ने बताएपछि उनले एमालेसँग तालमेल गराएका छन् । भट्टराई मौन अवधिभर उतै बस्ने भएका छन् । भन्दा फरक पर्दैन ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन चुनाव प्रचारको अन्तिम दिन मंगलबार झापा पुगेका छन् । उनले झापाका विभिन्न चुनावी सभालाई सम्बोधन गरे । उनी मौन अवधिभर झापामै रहने भएका छन् । राप्रपाको गड मानिएको झापाको कचनकवलमा राप्रपाविरुद्ध काँग्रेस, एमाले र माओवादी एकै ठाउँमा उभिएका छन् । त्यसैले लिङदेनले यो पालिकालाई प्रतिष्ठाको विषय बनाएका छन् । उनी मौन अवधिभर झापामै बस्ने छन् भन्दा फरक पर्दैन । नेकपा समाजवादीका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल इलाम पुगेका छन् । उनीको निर्वाचन क्षेत्रकै केही ठाउँमा नेकपा एमाले र समाजवादी पार्टी बीचकै उम्मेदवार भएका कारण प्रतिष्ठाको लडाई भन्दै उनी इलाममा भोट खसाएर मात्रै फर्किने देखिन्छ । सचेत भया ।

5330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका