जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • शिखर इन्स्योरेन्सले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने

शिखर इन्स्योरेन्सले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने

शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद दिने निर्णय गरेको छ।

कम्पनीको संचालक समितिले गरेको निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ साधारण सभाबाट पारित भए पश्चात सेयरधनीले २६ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको बोनस सेयर पाउनेछन्।

1450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?