जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सीएसआरमा सक्रिय, गेटा आँखा अस्पताललाई गर्‍यो सहयोग

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सीएसआरमा सक्रिय, गेटा आँखा अस्पताललाई गर्‍यो सहयोग

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई सहयोग गरेको छ। बैंकले अस्पताललाई तीन सिटर क्षमताका १५ सेट स्टिल कुर्सी सहयोग गरेको हो।

आफ्नो सहयोगबाट अस्पतालमा बिरामी र उनीहरुको परिवारका सदस्यलाई सहज हुने विश्वास लिएको बैंकले जनाएको छ।

गेटा आँखा अस्पताल सुदूरपश्चिम प्रदेशकै एक प्रमुख स्वास्थ्य संस्था हो। अस्पतालले सुदूरपश्चिमका ९ जिल्लामा रहेका शाखा कार्यालयबाट वार्षिक हजारौं बिरामीको आँखाको उपचार गर्दै आएको छ।

1860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?