जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • विदेशिनु अघि नेपालमै किन्न पाइने सीमकार्डमा विकृति

विदेशिनु अघि नेपालमै किन्न पाइने सीमकार्डमा विकृति

नेपालबाट वाहिरी देश जाँदा नेपालमै सिमकार्ड तथा रिचार्ज कार्ड लिन पाइने सेवामा विकृति बढेको गुनासो आएपछि नेपाल दूरसञ्चार प्राधिकरणले कडाइ गर्ने भएको छ ।

प्राधिकरणले विदेशी दूरसञ्चार सेवा प्रदायकहरुका सिमकार्ड तथा रिचार्ज कार्डहरु आयात गरेर बिक्री वितरण गर्दा अनिवार्य अनुमति लिन आग्रह गरेको छ ।

नेपालले एक दशकदेखि नै विदेशी जानु अघि नेपालमै सिमकार्ड दिन पाउने व्यवस्था गरेको थियो । यस्तो व्यवस्थाअनुसार एक दर्जनभन्दा बढी कम्पनीले सिमकार्ड आयात गरेर बिक्री गर्ने गरेका छन् ।

2020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका