जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नबिल बैंकले ल्यायो “नया“ लुगा” नामको संवेश्ँमूलक दशैं भिडियो ।

नबिल बैंकले ल्यायो “नया“ लुगा” नामको संवेश्ँमूलक दशैं भिडियो ।

नबिल बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि “नया“ लुगा” नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । यस नया“ भिडियो नेपालीहरुको महान चाड दशंै मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गा“उ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरुको आत्मकथा पनि हो ।

भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन, घरबाट छोरीको फोन आउ“दछ, दशंैमा नया“ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशंै किनमेल गरेर गा“उ फर्किन्छन् । फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उन्ँी रात भरी हिंडेर गाउ पुग्दछन्ँ् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन र अब जागिर खान शहर जाने होइन, गा“उमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।

यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आÏनो परिवार संग भेटि सुरक्षित साथ खुशी साटासाट ग©ौ भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।
भिडियो हेर्न लिंकहरुमा जानुहोस्:

2480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका