जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • पूर्वसांसद देवीप्रसाद भट्टचन रिहा

पूर्वसांसद देवीप्रसाद भट्टचन रिहा

पूर्वसांसद देवीप्रसाद भट्टचन रिहा भएका छन्। प्रहरीले म्याद थप गर्नका लागि उपस्थित गराएकामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अहिले हिरासतमा राख्नु नपर्ने भन्दै म्याद थप गर्न नमानेपछि भट्टचन रिहा भएका हुन्।

भट्टचन नेकपा (एमाले) का निवर्तमान सांसद हुन्। ‘अहिले हिरासतमा राख्नु परेन। तारिखमा राख्नु भनेर छोडेका हौं,’जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्माले भने।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले कात्तिक ११ गते ललितपुरको गोदावारीबाट उनलाई नियन्त्रणमा लिएको थियो।

1495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका