जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • एनएमबी बैंकले भिसाबाट पायो एक्सिलेन्स इन कमर्सियल कार्डस् बिजनेस अवार्ड

एनएमबी बैंकले भिसाबाट पायो एक्सिलेन्स इन कमर्सियल कार्डस् बिजनेस अवार्ड

एनएमबी बैंकलाई भिसा इन्टरनेसनलले एक्सिलेन्स इन कमर्सियल कार्डस् बिजनेस अवार्ड प्रदान गरेको छ । एनएमबीलाई भिसा इन्टरनेसनलले हालै आयोजना गरेको लिडरसिप कन्क्लेभ नेपाल २०२५ सम्मेलनमा एक्सिलेन्स इन कमर्सियल कार्डस् बिजनेस अवार्ड दिएको हो ।

व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बढाउनमा गरेको योगदानको सम्मानस्वरूप अवार्ड पाएको बैंकले जनाएको छ ।

एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८४ वटा एटीएम र ९ वटा एक्स्टेन्सन काउन्टरमार्फत ग्राहकलाई बै‌किङ सेवा प्रदान गर्दै आइरहेको छ ।

380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका