जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लाल बहादुर थिङ

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लाल बहादुर थिङ

कर्पोरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा लाल बहादुर थिङ नियुक्त भएका छन् । बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले थिङलाई सीईओ नियुक्त गरेको हो ।

थिङको कार्यकाल चार वर्षको हुनेछ । यसअघिका सीईओ त्रिलोकध्वज जोशीले साउन २५ मा राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

1990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका