जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्रपतिद्वारा बिहीबार संसद बैठक आह्वान

राष्ट्रपतिद्वारा बिहीबार संसद बैठक आह्वान

राष्ट्रपति रामचन्द्र पाैडेलले यही चैत १९ गते संसद बैठक आह्वान गरेका छन् ।सरकारको सिफारिसमा राष्ट्रपति पाैडलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । बैठक बिहीबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार संसद बैठक बोलाउन राष्ट्रपतिलाई आह्वान गर्ने निर्णय गरेको थियो ।

658938058_869278466165394_1998141459501010444_n-1774876458.jpg

385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका