
बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय ‘घण्टीघर’ पुगेका छन् । मेयर पदबाट राजीनामा दिएसँगै शाह घण्टीघर पुगेका हुन् ।
उनलाई स्वागत गर्न पुगेका समर्थकलाई उनले घण्टी बजाएर ‘फ्ल्याईङ किस’ समेत दिएका थिए ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































