जोडिनुहोस
सोमवार, माघ ६, २०८२
सोमवार, माघ ६, २०८२
  • होमपेज
  • पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई पोखराबाट पक्राउ गरिएको हो । प्रसाईंलाई अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले गरेको पचात्रारका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रसाईंले काँग्रेसको महाधिवेन पक्षले आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर आफ्नो पक्षमा निर्णय गर्न लगाएको भन्दै भिडियो सार्वजनिक गरेका थिए ।

सोही विषयमा आयोगले प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको थियो ।

आयोगले गरेको पत्राचारका आधारमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आयोगले प्रसाईंमाथि निर्वाचन कसुर सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता अन्तर्गतको कसुरमा कारवाही गर्न माग गरेको छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका