जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले कान्तिपुर डेन्टल हस्पिटलमा छुट पाउने

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले कान्तिपुर डेन्टल हस्पिटलमा छुट पाउने

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट पाउने भएका छन्।

सम्झौतामा बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र अस्पतालका संचालक डा. प्रतिक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअन्तर्गत कर्मचारी र ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा-सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ।

600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका