समाचार
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकरामसँग विशेष अदालतले माग्यो २५ लाख रुपैयाँ धरौटी
0 टिप्पणी

दुई वटा मुद्दा लागेका राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसँग विशेष अदालतले २५ लाख रुपैयाँ धरौटी मागेको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरु हेमन्त रावल र उमेश कोइरालाको इजलासले मंगलबार अधिकारीसँग २५ लाख रुपैयाँ धरौटी मागेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध चैत १ गते ७० लाख रुपैयाँ बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































