जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकरामसँग विशेष अदालतले माग्यो २५ लाख रुपैयाँ धरौटी

राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकरामसँग विशेष अदालतले माग्यो २५ लाख रुपैयाँ धरौटी

दुई वटा मुद्दा लागेका राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसँग विशेष अदालतले २५ लाख रुपैयाँ धरौटी मागेको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरु हेमन्त रावल र उमेश कोइरालाको इजलासले मंगलबार अधिकारीसँग २५ लाख रुपैयाँ धरौटी मागेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध चैत १ गते ७० लाख रुपैयाँ बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।

425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका