जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • ५ वर्षमा गरिबी दर १० प्रतिशतमा झारिने

५ वर्षमा गरिबी दर १० प्रतिशतमा झारिने

सरकारले आगामी ५ वर्षमा गरिबीको दर १० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । मंगलबार ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक गर्दै सरकारले ५ वर्षमा गरिबी दर १० प्रतिशतमा झार्ने लक्ष्य लिएको हो । हाल नेपालको गरिबी दर २०.२७ प्रतिशत छ । तर, आउँदो ५ वर्षभित्र सो दर आधाले घटाउने सरकारले लक्ष्य लिएको छ ।

‘निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच सन्तुलित र पूरक विकासको मोडल मार्फत आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गरी पाँच वर्षमा बहुआयामिक गरिबीको दर १० प्रतिशतमा झारिनेछ ।’ प्रतिबद्धतामा उल्लेख छ ।

305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका