जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • हिमालयन रि–इन्स्योरेन्स र हिमालयन लाइफका सञ्चालकले लिए पद तथा गोपनियताको सपथ

हिमालयन रि–इन्स्योरेन्स र हिमालयन लाइफका सञ्चालकले लिए पद तथा गोपनियताको सपथ

नेपाल बिमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सी.ए. नारायण बजाजलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराइएको हो । यसअघि, प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले चैत ३० गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उदय कुमार निरौलालाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

त्यस अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको उपस्थिति रहेको थियो ।

270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका