जोडिनुहोस
बुधबार, फाल्गुन २७, २०८२
बुधबार, फाल्गुन २७, २०८२
  • होमपेज
  • एनसेलले किस्ताबन्दीको सुविधा माग गर्दै बुझायो करोडौं कर

एनसेलले किस्ताबन्दीको सुविधा माग गर्दै बुझायो करोडौं कर

ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो ।

जसअनुसार एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको हो । एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेको छ ।

8465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका