जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कुमारी बैंकले देव विकास बैंकलाई गाभ्ने

कुमारी बैंकले देव विकास बैंकलाई गाभ्ने

कुमारी बैंकले देवः विकास बैंकलाई गाभ्ने भएको छ। दुवै संस्थाबीच गाभ्ने समझदारी भएको हो । कुमारी बैंकको १०० रूपैयाँ प्रतिकित्ता बराबर देव विकास बैंकको ८६ रूपैयाँ हुनेछ।

कुमारी बैंकले यसअघि काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रे विहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई गाभेको थियो।

कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रूपैयाँ छ भने देवको ३ अर्ब १७ करोड रूपैयाँ छ।

पछिल्लो समय कुमारीसँग अरू वाणिज्य बैंक मर्ज हुने चर्चा थियो। केही ठूला वाणिज्य बैंकहरूले नै गाभ्ने चर्चाका बीच कुमारीले देवः विकास बैंकलाई प्राप्ति गर्न लागेको हो।

13350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका